Tue. Apr 30th, 2024

sunny_mos_011215011100

पछिल्लो समय बलिउडमा आफुलाई स्थापित गर्ने क्रममा बलिउड अभिनेत्री तथा पूर्वपोर्नस्टार सनी लियोन यति बेला कथक डान्स सिकिरहेकी छिन् । बेबी डोल,पिंक लि‍प्‍स जस्ता केहि गीतहरुमा बोल्ड सिन दिइसकेकी सनीले आफ्नो आगामी फिल्म लीलाको लागी कथक डान्स सिकिरहेकी भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन । लीला फिल्मको एक पहेली लीला नामक गीतको लागी हाल सनी कथक डान्स सिकिरहेकी लीला फिल्मका प्रोडुसर अहमद खानले बताए । अहमद खानले भनेका छन् मेरो कोरियोग्राफर सरोज खानले चाहेका थिएकी एउटा गीतमा सनीलाई कोरियोग्राफी गर्न त्यसैले सरोजको सल्लाह अनुसार नै सनीले हाल कथक डान्स सिकिरहेको उनले बताए । सनीका साथमा लाीलामा जय भानुशाली र मोहि‍त अहलावत पनि देखिदैंछन् । बाबी खानले निर्देशन गरिरहेको चलचित्र लीला १० अप्रेलमा रिलिज हुदैंछ ।

%d bloggers like this: