हलिउड अभिनेत्री एमा वाटसनले आफ्नो आगामी चलचित्र रिग्रेशनमा टपलेस सिन दिने भएकी छिन् । चलचित्रमा वाटसनले बलत्कृत छोरीको भूमिका निभाउने छिन् । २४ बर्षीय वाटसन यो चलचित्र मार्फत आफ्नो किशोरी नायिकाको छवीबाट बाहिर आउने प्रयासमा छिन् । चलचित्र ह्यारी पोर्टरमा एक किशोरीको भस्मिकामा रहेकी यी नायीकाले त्यस पछि चलचित्र नोआमा काम गरेकी थिइन् ।चलचित्र रिग्रेशनमा मेरिल स्ट्रीपको पनि साहयक भूमिका रहने छ । गत डिसेम्बरमा संयूक्त राष्ट्रको बैठकमा महिला अधिकार सम्बन्धि वाटसनले गरेको भाषणको सबैतिर वाहिवाहि भएको थियो ।
बलत्कृत छोरीको भुमिकामा एमा वाटसन
Byadmin
Jan 11, 2015Related Post
शिवरात्रीमा ‘लप्पन छप्पन २’ प्रदर्शनको तयारी
Sep 12, 2021
हरितालिका तीज : पहिले र अहिले
Sep 9, 2021