Tue. Apr 30th, 2024

नेपाली फिल्म ‘राजनीति’को विश्व प्रिमियर भएको छ । यही साता नेपाल रिलिजको तयारी गरिएको फिल्म पहिलोपटक गएराति स्पेन बार्सिलोनाका नेपालीले हेरेका थिए ।
राजनीतिक विषयलाई मुख्य कथा बनाएर प्रेम, रोमान्स र एक्सन पनि मिसाइएको फिल्म दर्शकले रुचाएको निर्माता तथा नायक दिपक सुवेदीले बताएका छन् । बसन्त निरौलाले निर्देशन गरेको फिल्ममा राजेश हमाल, कोमल वली र पवित्रा आचार्यले पनि अभिनय गरेका छन् ।

%d bloggers like this: