Tue. Apr 30th, 2024

अंग्रेजी गायिका माइली साइरस अलिक छाडा छिन् । वरिपरि बसेका मानिसको वरिष्ठताको ख्यालै नगरी उनी तल्लोस्तरको गालीगलौजको शब्द संकोच नमानी बोल्ने गर्छिन् । उनलाई कतिपयले गतिछाडाको उपमा दिएका छन् ।
यसपटक माइलीले टपलेस फोटो सुट गराएर चर्चा बटुलेकी छिन् । नोसन म्यागजिनका लागि उनले फोटो सुट गराएकी थिइन् । हालै एक स्टेज सोमा छाडा पाराको उत्तेजक नृत्य गरेर उनले चौतर्फी चर्चा र आलोचना बटुलेकी थिइन् । यतिबेला भने उनी पूरै कपडाबिहीन भएकी छिन् । सानै उमेरमा ठूलो चर्चा कमाएकी उनी भोग म्यागेजिनमा तस्बिर खिचाउन  चाहन्थिन् । तर, उनको यही पाराले म्यागेजिनले अस्वीकार गरिदियो । जसको उत्तर यतिबेला आफ्ने म्युजिक भिडियो मार्फत दिएकी छिन् ।

miley-cyrus-wrecking-ball-video-4-650-430

miley1अंग्रेजी गायिका माइली

%d bloggers like this: