Sun. Dec 22nd, 2024

बेल्जियम । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियम सदस्यका लागि विनोद शाहीले उम्मेदवारी घोषणा गरेका छन् ।

आगामी दिनमा हुने निर्वाचनबाट २०२३ देखि २०२५ सम्मको दुई वर्षे कार्यकालका लागि उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले एनआरएनएको रुपान्तरणका लागि विश्वास निर्माण, सामुदयिक सशक्तीकरण, पारदर्शिताको प्रोत्साहन र संस्थागत पारदर्शिता जस्ता एजेन्डा सहित उम्मेदवारीको घोषणा गरेका हुन् ।

Leave a Reply