एजेन्सी । बलिउड सुपरस्टार अमिताभ बच्च अस्पताल पुगेका छन् । उनी उनकी छोरी स्वेता बच्चनसँग मुम्बइको लिलावती अस्पताल पुगेका हुन् ।
पापराजीहरूले अमिताभ बच्चन र उनी छोरीलाई आइतबार साँझ उक्त अस्पताल परिसरमा देखेका थिए । तथापी, उनी किन अस्पताल पुगे भन्ने कारण चाँही यकिन भएको छैन ।
आजबाट चर्चित रियालिटी शो ‘काैन बनेगा करोडपति’ सुरू हुँदैछ । यसको पूर्वसन्ध्यामा अमिताभ बच्चन अस्पतालमा देखिएपछि फ्यानहरूले अनेक शंका गरिरहेका छन् ।
