२ भदाै, काठमाडाैँ – राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । १ सय २ वर्षको उमेरमा घिमिरेको मंगलबार निधन भएको हो ।
माधव घिमिरेका छोरा राजीब घिमिरे जानकारीले दिएको जानकारी अनुसार उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको हो ।
घिमिरेको उनकै निवासमा मृत्यु भएको छोरा राजिवले जानकारी दिएका छ
