Sat. May 4th, 2024

नेपालमा सफल फिल्म ‘मारुनी’ जापानमा प्रदर्शन गरिएको छ । जापानको नागोया फुसीमा मिलिओन थिएटरमा फिल्म प्रदर्शन गरिएको छ । जापान प्रदर्शनीका लागि नायक पुष्प खड्का र निर्मात्री पूनम गौतम जापान पुगेका छन् ।

फिल्म हेर्नका लागि दर्शकको उपस्थिती राम्रो रहेको निर्मात्री पूनम गौतमले बताइन् । फिल्मलाई जापानमा विनोद कुमार सापकोटा र शर्मिला डंगोलले आयोजना गरेका हुन् । शो जापानको टोकियो र ओसाकामा पनि हुने निर्मात्री गौतमले जानकारी दिइन् । यसैविच, यो फिल्म अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । डिसेम्बर २७ मा अष्ट्रेलियाको सिभिक थिएटर, हर्सभिलमा पनि फिल्म प्रदर्शन हुन लागेको हो ।

merofilm.com

Leave a Reply

%d bloggers like this: