गायक रामकृष्ण ढकालको ‘तिम्रो महल’ गीत सार्वजनिक भएको छ । माधव ढकालको शब्द रहेको गीतमा गैरे सुरेशको संगीत रहेको छ । दिपेन गौतम र जुना सुनदासको अभिनय रहेको भिडियो गोपाल राय क्षेत्रीले छायाँकन गरेका हुन् । युवराज वाइबाको निर्देशनमा तयार भएको भिडियोलाई बिकास दहालले सम्पादन गरेका हुन् ।
