काठमाडाैं ।
थुप्रै सफल नेपाली फिल्मबाट सफलताको शिखरमा पुगेकी नेपाली नायिका प्रियंका कार्कीले पनि चर्चित एप टिकटकमा अाफ्नो कला देखाएकी छिन् । उनले विभिन्न नेपाली तथा हिन्दी र अंग्रेजी गीतमा समेत टिकटक बनाएकी छिन् ।
हेर्नुहोस् यस्तो छ प्रियंकाको डेब्यु–
https://www.youtube.com/watch?v=zCg6NJl1ngI
