काठमाडाैं ।
बलिउड अभिनेता शाहिद कपुर र अभिनेत्री श्रृद्धा कपूर अभिनीत चलचित्र ‘बत्ती गुल मिटर चालु’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलरमा प्रेम, रोदन र कमेडी मिश्रित छ । श्री नारायण सिंहले चलचित्रलाई निर्देशन गरेका हुन् भने भूषण कुमार र क्रिशण कुमारले संयुक्त रूपमा निर्माण गरेका हुन् । सेप्टेम्बर २१ मा रिलिज हुने चलचित्रमा शहीद कपुर र श्रृद्धा कपुरको अलावा यमी गौतम, दीभेन्दु शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।
