Fri. May 9th, 2025

काठमाडाैं । 
बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्रि दीपिका पादुकोणको विवाह याे वर्षको नोभेम्वर १९ तारिखमा हुने भएकाे छ।
लामाे समय देखि प्रेममा परेका बलिउड स्टार अब बिवाहबन्धनमा बाँधिने भएका छन्। उनीहरुको विवाह उत्तर भारतमा रहेको स्थानीय रीति रिवाज अनुसार गर्ने भारतीय सञ्चार माध्यमले जनाएकाे छ।
पहिरनको डिजाईनको बारेमा अहिले निणर्य नलिए पनि दीपिकाले विवाहमा लगाउने पहिरनको बारेमा बलीउडका चर्चित डिजाइनर सब्यसाची मुखर्जीको जिम्मामा रहने  सञ्चार माध्यमले जनाएका छन्।

Leave a Reply