काठमाडाैं ।
बलिउड अभिनेत्री प्रियंका चोपडाले चाँडैने अर्को हलिउड प्रोजेक्ट गर्नेछिन् । प्रियंकाले चाँडैनै हलिउड अभिनेताको साथमा काम गर्दै गरेकी देखिने छिन् । यो च्याट शो फर्मेटमा हुनेछ ।
खासमा प्रियंकाले हलिउड अभिनेता विल स्मीथको साथमा टक शोको होस्ट गर्दैछिन् । यो शोमा अभिनेत्री प्रियंकाले रियल लाइफ हिरोजको बारेमा कुराकानी गर्नेछिन् ।
वील स्मीथको साथमा यो उनको युट्युभ सिरिज हुनेछ ।
