काठमाडौं / नेपाली चलचित्र ‘मिस्टर झोले’ सफलताको चौथो हप्तामा पुगेको छ ।
हलमा हिन्दी चलचित्र पद्यावतीको दबदबाको बाबजुत पनि नेपाली चलचित्र ‘मिस्टर झोले’ चौथो हप्तासम्म पुगेको हो ।
हलमा हिन्दी चलचित्र पद्यावतीको जतिसुबै दबदबा रहेतापनि दयाह्याङ राईको अभिनय रहेको चलचित्र मिस्टर झोले हेर्ने दर्शकहरु बढिरहेको वितरक गोबिन्द शाहीले जानकारी दिए ।
तस्रो हप्तामा एक ‘शो’ दिएको क्वी.एफ.एक्स. ले चौथो हप्तासम्म पुग्दा भने मिस्टर झोलका लागि तीन ‘शो’ दिएको छ ।
