Sun. May 11th, 2025

अभिनेता प्रदिप खड्का पछिल्लो समय निकै चर्चामा रहेका छन्। लगातार दुई हिट चलचित्र अनि तेश्रो चलचित्रमा चर्को पारिश्रमिक लिएर चर्चामा आएका प्रदिपको चलचित्र ‘प्रेमगीत २’ थाइल्याण्डमा प्रदर्शन भएको छ।नेपालमा जस्तै थाइल्याण्डमा पनि प्रदीपको क्रेज उस्तै देखिएको छ। थाइल्याण्डमा प्रदीपको फोटो प्रिन्टेड टिसर्ट लगाएर युवतीहरु चलचित्र हेर्न पुगेका थिए।थाइल्यान्डमा प्रदिप खड्का, अश्लेषा ठकुरी, सन्तोष शेन लगायतको टोलि पुगेको छ।

Leave a Reply