Wed. Jan 22nd, 2025

मूलधारको फिल्म सरल, शान्त, सारपूर्ण कथासहित बनाउन सकिन्छ भन्ने उदाहरण चलचित्र‘घामपानी’ले दिएको छ lनयाँ वर्षको सुखद उपलक्ष्यमा र दयाह्यंग राइको जन्म दिनको अवसर पारेर रिलिज गरेको फिल्मले तिन दिनमा १ करोड २० लाखको ग्रस कलेक्सन गरी आफ्नो स्थानलाइ उच्च स्तरमा पुरयाउन सफल रहेको छlफिल्म रिलिजको फर्स्ट डे मै ७१ लाख को बक्स अफिस कलेक्सन गर्दै चलचित्र घामपानीले उत्कृस्ट शुरुवात गरेको थियोlघामपानीले अल नेपाल सिनेमा हल हाउस फुल गर्न सफल भएको छlकाठमान्डूमा गोपी कृष्णका २वटा हल ,अष्ट ,गुण सिनेमा ,बाराही ,गङ्गा ,कलंकी ,प्रिथिबी ,शुभकामना ,सिटि म्याक्स ,कुमारी ,लबिंन ,एफ क्युव ,जय नेपाल ,बिग सिनेमा ,सिभिल आदि सबै हल हाउसफुल रहेl दर्शकको मन स्पटलमा ठाउँ जमाउछन सफल चलचित्र घामपानीलाइ रामबाबु गुरुङले निर्माण र दीपेन्द्र लामाले निर्देशन गरेका छ l अन्र्तराजातिय प्रेम सम्बन्धको कथा बोकेको फिल्ममा केकिलाई एउटा ब्राह्ममन छोरीको रुपमा देख्न सकिने छ भने दयालाई जनजातीको छोराको रुपमा देख्न सकिने छ l रामबाबु गुरुङको निर्माण र दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्र ‘घामपानी’मा दयाहाङ राई र केकी अधिकारीको मुख्य अभिनिय रहेको छ l

Leave a Reply