Sun. Feb 23rd, 2025

चैत्र ११ ,शुक्रबारबाट प्रदर्शन हुनलागेको चलचित्र लप्पन छप्पनको अग्रिम टिकेट बूकिंग धमाधम भैरहेको छl निकै उत्साहपूर्ण रुपमा ट्रेलरले हाइ हाइ पाएको उक्त चलचित्रले निकै धमाका मच्चाउने निर्माता निर्देशकको बिश्वास रहेको छ l चलचित्र मा सौगात मल्ल, दयाह्यांग राई, अर्पण थापा,वर्षा सिवाकोटी आदिको उत्कृस्ट भिन्न अभिनय दर्शकले देख्न पाउनेछन भने कथा वस्तु स्ट्रोंग ,बेल्जियमको छायाकन र लोकप्रिय कलाकारहरु रहेको लप्पन छप्पन दर्शकहरुको आशातीत चलचित्र रहेको छ l
lappan_chhappan

Leave a Reply