मनोरंजनसंसार डटकम
बिगत १ दशक देखि नेपाली चलचित्र क्षत्रमा निरन्तर रुपमा आफ्नो योगदान दिदै आउनु भएका अभिनेता , निर्माता तथा बजार वितरक गोबिन्द शाहीज्यु नेपाल चलचित्र निर्माता संघको उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्बिरोध चयन हुनु भएकोमा मनोरंजन संसार डटकम मिडिया प्रा.लि परिवारको तर्फबाट हार्दिक मङ्गलम शुभकामनाको साथमा बधाई ज्ञापन गर्दछौ |
नेपाली चलचित्र निर्माता संघको उपाध्यक्ष पदमा गोबिन्द शाही निर्बिरोध चयन
