Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
अभिनेत्री सोनाक्षी सिन्हा पाकिस्तानी उपन्यास ‘कराची, यू आर किलिंग मी’ मा बन्दै गरेको बॉलीवुड फिल्ममा पत्रकार को भूमिकामा देखिने छिन् | वर्ष २०१४ मा प्रकाशित पत्रकार-लेखक सबा इम्तियाजको कॉमेडी र क्राइम-थ्रिलर पुस्तकको केन्द्रमा कराचीमा बस्दै गरेकी २० साल कि रिपोर्टर आयशा खान र उसकी कहानी हो |
यस उपन्यासमा आधारित फिल्म को नाम “नूर” राखिएको छ |.सबाले ट्विटरमा एक पोस्टको माध्हेम बाट आफ्नो खुसि बेक्त गरेका छन् |उनले यस फिल्मसंग जोडिएकी नाईका सोनाक्षी सिन्हाको धेरै तस्वीरहरु पोस्ट गरेका छन् |
यस फिल्मलाई भूषण कुमार र विक्रम मल्होत्राले निर्माण गरेका छन् |

%d bloggers like this: