‘रेलिमाई’को ट्रेलर सार्वजनिक

मनोरंजनसंसार डटकम
फिल्म ‘रेलिमाई’को ट्रेलर सार्वजनिक भएको छ। हास्य श्रेणीमा बनेको फिल्मको ट्रेलरमासमेत भरपुर हास्यरस प्रयोग गरिएको छ।
रिम विश्वकर्मा निर्देशित फिल्मले साउन २१ मा हास्य श्रेणीकै अर्को फिल्म ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ सँग प्रतिष्पर्धा गर्नु पर्नेछ।
फिल्ममा रियन लामा, सञ्जोग राना, पुर्णिमा लामालगायतले अभिनय गरेका छन्।
हेर्नुस ट्रेलर:

Back To Top