मनोरंजनसंसार डटकम
शताब्दीका महानायक अमिताभ बच्चनले आफ्ना अपने स्वर्गीय पिता तथा कवि हरिवंश राय बच्चनको साथमा रहेको एक सादा फोटो शेयर गरेका छन् । अमिताभले शनिवार ट्वीट गरेम ‘सोपानमा माता र पिताको साथ । उहाँ पद्म भूषणको साथ र म पद्मश्रीको साथ’ ।
राष्ट्रीय पुरस्कार विजेताले यो पनि बताए कि यो तस्वीर दिल्लीमा उनको घर ‘सोपान’को हो, जहाँ उनि पद्मश्रीको साथमा र उनका पिता पद्म भूषणको साथमा फोटो खिचेका थिए । अमिताभले पिता स्व. हरिवंश राय बच्चनको कविताको नयाँ किताब बजारमा ल्याउँदै छन् ।
