Sun. Feb 23rd, 2025

पोर्नस्टार हुँदै बलिउड प्रवेश गरेकी अभिनेत्री सन्नी लियोनीको सम्पति सार्वजनिक भएको छ। उनी करिब १४० करोड रुपैयाँकी मालिक भएको बताइन्छ।
क्यानडामा जन्मिएकी भारतीय मूलकी सन्नी अहिले बलिउडमा एउटा फिल्मबाट सरदरमा चार लाख भारु लिन्छिन्। त्यसो त उनको कमाईको मुख्य स्रोत एडल्ट वेबसाइट नै हो। उनका पति ड्यानियल वेबर पनि पोर्न व्यवसायमा संलग्न छन्। यसका अलावा स्टेज शोजस्ता कार्यक्रम, ब्रान्ड एम्बेसडर, मोडलिङ, रियालिटी शोलगायत उनका कमाईका आधार हुन्।