संचारकर्मी सरोज श्रेष्ठको निर्देशनमा तयार भएको भिडियो “आँखीझ्यालमा” सार्बजानिक गरिएको छ । संगीतकार रमेश श्रेष्ठको संगीत र आवाजमा रहेको यस गीतलाई कमेडी फर्मुलामा बनाएका छन् निर्देशक सरोज श्रेष्टले । भिडियोमा काले किरण , द्रिसी र दिपकको अभिनय रहेको यस भिडियो लाई सामाजिक संजाल युटुब मार्फत सार्बजानिक गरिएको हो ।

निश्चल श्रेष्ठको सब्दमा तयार भएको यस गीतको भिडियो लाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् काठमाण्डौ बाट आसपासमा छायांकन गरिएको भिडियो बाट निकै राम्रो आशा राखेको बताउँछन् निर्देशक सरोज श्रेष्ठ ।https://youtu.be/GbudbH2C4QQ