संचारकर्मी रोजिन पाण्डेले गायको ‘यो दशैँ’ बोलको गीति भिडियो रिलिज भएको छ। उक्त गीतको शब्द एवं संगीत सुमन कुमार श्रेष्ठको रहेको छ।
अर्का संचारकर्मी सरोज श्रेष्ठले निर्देशन गरेको भिडियोमा परिचित अनुहारहरुको फिचारिंग रहेको छ। उपत्यकामै छायांकन गरिएको गीतको यो भिडियोले दशै तिहारको संस्कृतिक महत्व समेटेको छ ,भने भिडियो निकै कलात्मक बनेको छ।
भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने सम्पादन उज्ज्वल ढकालको रहेको छ ।

हेर्नुहोस भिडियो: