पुनम बन्दैंछिन् सलमानकी आमा

बेला बखतमा आफ्ना नग्न तस्विरहरु सार्वजनिक गरेर विवादमा तानिरहने बलिउड नायिका एवं मोडल पुनम पाण्डेले बलिउडका सुपरस्टार सलमान खानको बारेमा एउटा निकै विवादास्पद खबर बाहिर ल्याएकी छिन् । पुनम पाण्डेले सलमान खानको विषयमा गरेको एउटा कमेन्टले अहिले हल्लचीचल्ली मच्चीएको छ ।

93

उनले सलमान खानको आमा हेलेनको विषयलाई लिएर एउटा कमेन्ट गरेकी छिन् । उनले हर हेलेन सलमानकी आमा होइनन् भनेकी छिन् । उनको नयाँ चलचित्रको नाम हेलेन रहेको छ । जुन फिल्म सलमानको आमाको जीवनमा आधारीत रहेको पुनमले बताएकी छिन् । चलचित्रमा पुनमको नाम हेलेन रहेको छ ।