अप्रिल १० मा रिलिज हुन लागेको बलिउड फिल्म लिलाको अफिसियल ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक भएको ट्रेलरमा सन्नी लियोनीलाई बोल्ड अवतारमा देखाइएको छ। सार्वजनिक ट्रेलरमा सन्नीले दिएका केहि दृश्यहरुले विवाद सृजना हुन सक्ने पक्का भएको छ । उनले केहि दृश्यहरु दर्शकले पचाउन नसक्ने गरि दिएकी छिन् । टिसिरिज र गुलसन कुमारको प्रस्तुति रहेको चलचित्रमा सन्नी लियोनीलाई दोहोरो अवतारमा देखाइएको छ।चलचित्र बोब्बी खानले निर्देशन गरेका हुन्। फिल्ममा अभिनेता जय भानुसाली, रजनीश दुग्गल र राहुल देव मुख्य भूमिकामा छन्। चलचित्रलाई म्यूजिकल थ्रिलर भनिएको छ । चलचित्र ‘जिस्म २’बाट बलिउडमा आफ्नो पाइला टेकेकि पूर्वपोर्नस्टार सन्नी लियोनले पछिल्लो समय विभिन्न चलचित्रमा व्यस्त छिन् ।
सन्नीको दुनियाँ हल्लाउने ‘लिला’को ट्रेलर (भिडियो)
Byadmin
Feb 7, 2015Related Post
शिवरात्रीमा ‘लप्पन छप्पन २’ प्रदर्शनको तयारी
Sep 12, 2021
हरितालिका तीज : पहिले र अहिले
Sep 9, 2021