Thu. Apr 18th, 2024

दुई दशकदेखि हङकङमा बसोबास गर्दै आएकी भद्रकला आङबुहाङ राईब्दमा समावेश ‘क्षितिज भन्दा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । रजिना रिमालको स्वर रहेको सार्वजनिक गीतमा भद्रकला आङबुहाङ राईको शब्द र सुरेश अधिकारीको संगीत रहेको छ । भिडियोमा झरना थापा र दिवस उप्रेतीले मोडलिङ गरेका छन् ।jharana-thapa

निशान घिमिरेको सम्पादन रहेको भिडियोमा धिरज जंग शाहीको छायांकन र प्रदिप कुमार निरौलाको निर्देशन रहेको छ । केहि समय अगाडी मात्र राजधानीमा एक कार्यक्रम गरि विमोचन गरिएको अजम्बरी एल्बम भित्र तिम्रो याद, क्षितिजभन्दा टाढा, मखमली पछ्यौरी, पर्नु पीर पर्यो, धोका रैछ जिन्दगी र एनी गाँठे तम्मेर गरी जम्मा ६ गीत संग्रहित गरिएको छ भने राजेश पायल राई, दीपक लिम्बु, अञ्जु पन्त, रजिना रिमाल र आस्था राउतले स्वर दिएका छन्।

%d bloggers like this: