राखि भन्छिन् -‘कोहि छ बिहे गर्ने ?’

rakhi-sawant-hot-photo-16बेला बेलामा चर्चा र बिबादमा आउन यति बेला बलिउड नायिका राखी सावतपनि निकै अगाडी छिन् । उनले हिजो मात्र एउटा यस्तो कुरा बोलेकी छिन् जुन कुराले यति बेला बलिउडनै तरंगीत भएको छ । राखी सावतले आफुलाई अंग प्रदर्शन गर्न बलिउड नायिका सनी लियोनले मजबूर गरेको बताइन । मलाई सनीले भनेकी थिइन कि जबसम्म बलिउड फिल्ममा अंग प्रदर्शन गर्न सकिदैंन तब सम्म बलिउड फिल्ममा काम गर्न पाइदैन त्यसैले मैले गरेको अंग प्रदर्शन जस्तै तिमीले पनि गरौं भने बलिउड फिल्मको ताति ताग्छ भनेर आफुलाई सनीले मजबूर गरेको राखी सावतले बताएकी छिन् । उनले भनेकी छिन् -‘मलाई बेला बेलामा बिबादमा आउने नायिका भनेर चिन्छन् मलाई लाग्दैंन मैले सोचेजस्तो जीवनसाथी पाउँछु किनकी मेरो बारेमा आउने हरेक कुराहरुले म सँग कोहि केटाहरु पनि बिबाह गर्न राजी छैंनन् ।’