फाल्गुन ८ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र आवेगको फष्टलुक पोष्टर रिलिज भएको छ । सार्वजनिक फष्टलुट पोष्टरमा कुनै पनि कलाकारहरु देखिएका छैनन् भने नायक आर्यन सिग्देलको हातको ‘लकेट’लाई सार्वजनिक पोष्टरमा देखाइएको छ । पोष्टर हेर्दा सजिलै अनुमान लगाउन सकिन्छ कि चलचित्रमा नायक आर्यन सिग्देल खतरनाक एक्शन भुमिकामा देखिएका छन् भन्ने । आर्यन सिग्देल, ध्रुव दत्त, अर्चना डेलाला, पवित्रा आचार्य लगायतका कलाकारले चलचित्रमा अभिनय गरेका छन् भने चलचित्रलाई सूर्य कार्कीले प्रस्तुत गरेका हुन् । चलचित्र युनिटले केहि दिन अगाडी सार्वजनिक गरेको गीत सोल्ठिनीले नाचेको लाष्टै राम्रो नामक गीत यति बेला चर्चामा छ ।
‘आवेग’को फष्टलुक पोष्टर रिलिज,देखिएनन् कलाकार
Byadmin
Nov 20, 2014Related Post
शिवरात्रीमा ‘लप्पन छप्पन २’ प्रदर्शनको तयारी
Sep 12, 2021
हरितालिका तीज : पहिले र अहिले
Sep 9, 2021