Wed. Apr 24th, 2024

jiwan-luitel-samman

छायंकन भइरहेको चलचित्र भुलभुलैयाको अन्तिम गीत नै रोकेर अमेरिकामा सम्मान थाप्न पुगेका नायक जीवन लुइँटेललाई ‘यूनाइटेड नेपाल’ले अमेरिकामा सम्मान गरेको छ । यस संस्था कलाकार सरोज खनालको हो । त्यस्तै भाद्र ७ गते नेपालमा प्रदर्शनमा आएको चलचित्र ठुली लाई भाद्र २२ गते अमेरिकमा पनि प्रदर्शन गरिएको छ । पहिलो पटक अमेरिका पुगेका जीवनले अमेरिकामा उक्त सम्मान पाएका हुन् । चलचित्र ठुली हेर्न नायक सरोज खनाल,किरण केसी,जीवन लुइँटेल आदीको उपस्थिति रहेको थियो ।

%d bloggers like this: