Sat. Apr 20th, 2024

बलिउडका सेक्सी नायकको रुपमा परिचित इमरान हाशमीको सायद कमै फिल्म होला उनले नायिकालाई किस नगरेको । सायद त्यसैले पनि हुन सक्छ उनलाई बलिउडकै सेक्सी नायकका रुपमा पनि चिनिन्छन् । इमरान हाशमीलाई बलिउडमा सीरियल किसरको नाम समेत दिइएको छ ।

imran_s_080714083301

उनले एक समाचार एजेन्सीलाई भनेका छन् नयाँ कलाकारले मलाई टक्कर दिन सक्दैनन् किनकी मेरो जस्तो किस गर्न उनीहरुलाई सयौ दिन लाग्छ । मर्डर, जहर, वो लम्हे जस्ता फिल्ममा निकै सेक्सी नायकका रुपमा देखिने इमरान उनले खेलेका हरेक फिल्म निकै सेक्सी हुने र्गछन् र हरेक चलचित्रमा उनले चलचित्रका नायिका सगँ किस गरेकै हुन्छन् । ३५ बर्षिय इमरानले भनेका छन् म जे गर्छु त्यो नसिकेकाहरुले गर्न सक्दैनन् । यसरी पुर्ण विस्वास राख्ने इमरान आफु जस्तो किस गर्न नयाँ कलाकारहरुले कुनै पनि हालतमा गर्न नसक्ने बताउछन् ।

%d bloggers like this: