Fri. Apr 26th, 2024

नेपालका चर्चित गुण्डा नाईके दिनेश अधिकारी ‘चरी’को हिजो प्रहरी सगँको मुठभेडमा मारिएका छन् । चरी सगँ केहि बर्ष देखी प्रेम सम्बन्ध रहेको मोडल खुश्वु ओली चरी मारिदा निकै ठुलो पिरमा परेकी छिन् । बुधबार साँझ चरीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल ल्याउँदा मोडल खुश्वु ओली पनि आएकी थिइन् । चरीको मृतक शरिर हेर्न नसकेर भकानिएकी खुश्वु सबैको अगाडी भने आखाँबाट आसु झर्न सकिनन् ।

Chari-Killed-1

तर उनलाई र्हेदा लाग्थो उनीहरुको सम्बन्ध निकै प्रगाढ थियो । चरीको मृतक शरिर हेर्न नसकेर भक्कानिएर र्फकिएकी खुश्वुलाई बाहिर निस्कन साथ मिडियाले घेरेपछि केहि शष्द बोल्न करै लाग्यो खुश्वुलाई । अनी उनले मिडियामा भनिन् ‘उसलाई पुलिसले योजनाबद्धरुपमा मारेको हो’ ६ महिनादेखि नै पुलिस उसलाई मार्न लागिरहेको थियो ।’ खुश्वुले निकै मलिन मुहारमा सो कुरा मिडियालाई बताएकी थिइन् । फेरी केहि बेर अरु बसे मिडियाले अनेकथरी सोध्छन् भन्ने कुराले खुश्वु त्यहाँबाट छिटो छिटो गरि निस्किइन् । खुश्वुले सन् २००६ मा मिस टीनको उपाधि जितेकी थिइन् । चलचित्रमा उनी नदेखिए पनि उनले नेपालका धेरै कम्पनीहरुको विज्ञापनहरुमा उनले अभिनय गरेकी छिन् । हाल उनी समाजसेवा कार्यमा निकै सक्रिय छिन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

http://www.youtube.com/watch?v=dMGcy8rCFCI

%d bloggers like this: