Fri. Apr 19th, 2024

भारतको लोकप्रिय रियालिटी शो बिग बोसको ८ औं सिजनको चर्चाका साथै तयारी सुरु भएको छ । सिजन –७ बाट बिगबोसका आगामी अंक नचलाउने बताईसकेका बलिउड स्टार सलमान यस पटक आँफै प्रतिष्पर्धीका रुपमा बिगबोसमा सहभागि हुने सम्भावना छ । 1
यसका साथै सलमान खान, अक्षय कुमार लगायतका स्टारहरु यस पटकको बिगबोसमा प्रतिष्प्रधीका रुपमा सहभागि हुने हल्ला चल्न थालेको छ । 2
यस साथै यस पटक सलमान खानकी एक्स गर्लफ्रेन्ड भनिने लुलिया वन्तुर, ब्युल्यु फिल्मकी नायिका शान्ति डायनामाईट, कुमार विश्वास, ज्याकी श्राँफ, आलोक नाथ, हनि सिंह, कमेडियन सुनिल ग्रोबर पनि यस पटकको बिगबोसका प्रतिष्प्रधी हुन सक्ने अनुमान गरिएको छ । 3
यस पटकको बिग बोसको होस्टिङ भने कसले गर्ने भन्नेबारे तय भैनसकेको बिगबोसको सञ्चालक संस्थाले जनाएको छ ।

%d bloggers like this: