Tue. Apr 16th, 2024

काठमाडौं । विभिन्न बेला विभिन्न बाहानामा नेपाली मोडल तथा नायिकाहरु नाङ्गगिन खोजी रहेका हुनछन् । यसरी अर्धनग्न अबस्थामा फोटोसुट गर्दा केहि दिनका लागी मिडियामा छाउन सकिन्छ भन्ने खराब मानसिकताले यति बेला मोडलिङ्ग क्षेत्र खराब बाटो तर्फ लम्की रहेको छ । कतैबाट पनि मोडलिङ्गका लागी अफर नआए पछि सामाजिक सञ्जाल फेसबुक वा टुविटस् मार्फत आफनो अर्धनग्न फोटाहरु सार्वजानिक गर्ने गरेका हुन्छन् ।
पछिल्लो समय त्यस्तै एक मोडल मोडलिङ्गक्षेत्रमा भित्रिएकी छिन् । त्यी हुन् तिर्सना बुढाथोकी । विभिन्न बेला विभिन्न कारणले विवादमा आइरहने नायिका तथा मोडल तिर्सना बेला बेलामा विभिन्न अर्धनग्न फोटोहरु सार्वजानिक गर्ने गरेकी छिन् । केहिले अर्धनग्न अबस्थामा क्रिकेटको जर्सी लगाएर फोटो सुट गर्ने गरेकी छिन् त कहिले बाथरुममा नुहाइरहेको फोटोहरु फेसबुकमा सार्वजानिक गर्ने गरेकी छिन् ।
केहि दिन अगाडी मात्र फेसबुकमा अर्धनग्न अबस्थामा नुहाइरहेको फोटो तिर्सनाले फेसबुक मार्फत सार्वजानिक गरेकी थिइन । निकै गर्मी भयो भन्दै नुहाइरहेको अबस्थामा तिर्सनाले नग्न फोटोसुट गरेकी थिइन् । सो फोटोे सार्वजानिक गरे सगै तिर्सना निकै विवादमा पनि छिन् । तर तिर्सना भने आफनो चाहानामा कसैले हस्तक्षेप गर्ने नसक्ने भन्दै हिडेकी छिन् ।
नेपाली लोक दोहोरीको म्युजिक भिडियोमा मा प्राय देखा पर्ने तिर्सना पछिल्लो समय अर्धनग्न तस्विरका कारण पनि केहि चलचित्रमा अभिनय गर्ने मौका पाएरहेकी धेरैले बताउदै आएका छन् । यसरी विभिन्न बाहानाका अर्धनग्न फोटोसुट गरे सगै तिर्सनालाई बलिउडकी पुनम पाण्डेको नाम समेत दिन थालेका छन् ।

%d bloggers like this: