Fri. Mar 29th, 2024

प्रदर्शनको पर्खाइमा रहदै आएको चलचित्र मेरो भ्यालेन्टाइन अन्तत आउदो श्रावन १६ बाट दर्सक माझ आउने भएको छ ।सुशिल श्रेष्ठ द्वारा निर्मित यस फिल्मका लेखक तथा निर्देशक सुरज सुब्बा ‘नाल्बो’ हुन् ।
फिल्ममा निशा अधिकारी, बाबु बोगटी, स्वतन्त्र प्रताप शाह र सुस्मिता ढकालको अभिनय रहेको छ । लभस्टोरी मा केन्दृत यो फिल्ममा शम्भु सापकोटाको छायाँकन, बनिश शाहको सम्पादन, सुगम पोखरेल, बाबु बोगटी तथा स्वप्निल शर्माको संगीत रहेको छ ।

%d bloggers like this: