Thu. Apr 25th, 2024

कुनै समय पप गीतका माध्यमबाट विश्वभर चर्चाको शिखरमा पुगेका क्यानेडेली पपस्टार जस्टीन विबर पछिल्लो समय विवादित कामका कारण चर्चामा आउने गरेका छन् ।

केहि समयसम्म सेलेना गोमेजसंगको प्रेम प्रसंगका कारण चर्चामा रहेका जस्टीन कुनै समय संगीत छोड्ने लगायतका कुराले चर्चामा रहे ।
तर पछिल्लो समय भने जस्टीन एर्कै एक अचम्म लाग्दो घटनाका कारण चर्चा र विवादमा छन् ।

फ्रान्समा जारी कान्स फिल्म फेस्टिवलमा जस्टीनले एक मोडेल युवतीको स्तनमा समाते पछि उनी विवादमा तानिएका हुन् ।

फेस्टिवल अन्तर्गत फेशन शोमा निलो गाउनमा सजिएकी एक बयस्क जस्तो देखिने अम्फार गाला नामकी मोडेलका स्तनमा जस्टीनले समातेको प्रष्ट देख्न सकिन्छ । मोडेलको बाँया साईडमा रहेका जस्टीनले स्तनमा समातेको दृष्यले अहिले इन्टरनेटमा तहल्का पिटिरहेको छ ।

Keen: Justin Bieber made a boob at the amfAR gala at Cannes on Thursday night as he made a grab for Heidi Klum's breast

Hands-on: The 20-year-old singer was seen with his palm on the right side of the model's strapless midnight blue gown while they partied at the event at the Cannes on Thursday

%d bloggers like this: