Tue. Apr 16th, 2024

मुम्बई, १० फागुन (एजेन्सी) । डान्स रियालिटी सो ‘डान्स इन्डिया डान्स’ डिआइडी’ को चौथो संस्करण विजेता श्याम यादव बनेका छन् । जी टीभीबाट प्रसारित डिआइडी सिजन–४ को शनिबार भएको अन्तिम फाइनलमा श्याम विजेता बनेका हुन् ।
श्यामले अन्तिम स्पर्धामा आफ्ना ४ प्रतियागीलाई पछि पार्दै विजेता बन्न सफल भएका हुन् । ‘डान्स इन्डिया डान्स’ को यस चौथो सीजनका विजेता श्यामले यसअघि सीजस विजेताको स्थान बनाएका थिए ।

%d bloggers like this: