सलमानको ‘जय हो’ को प्रोमो ओउट (प्रोमो सहित )

सलमान खानको बहुप्रतिछित चलचित्र’जय हो’ को आज प्रोमो सार्वजनिक गरिएको छ ।सोहेल खानले निर्माण गरेको चलचित्रमा सलमान मुख्य भूमिकामा देखा पर्दै छन । चलचित्रलाई सोहेल खनले नै निर्देसन गरेका हुन । यो चलचित्र अगमी २०१४ जनवरी २४ म लाग्दै छ ।

Back To Top