Sun. Jan 23rd, 2022

विराटनगर, भाद्र २७ – पूर्वी नेपालमा बिहीबार बिहान भूकम्पको झड्का महसुस गरिएको छ । भूकम्प आएपछि सर्वसाधारण आत्तिएर निस्किए । बिहान १० बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । ताप्लेजुङ केन्द्र भएर भूकम्प गएको बताइएको छ । सानो झड्का गएका कारण क्षति हुने खालको छैन ।