विराटनगर, भाद्र २७ – पूर्वी नेपालमा बिहीबार बिहान भूकम्पको झड्का महसुस गरिएको छ । भूकम्प आएपछि सर्वसाधारण आत्तिएर निस्किए । बिहान १० बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । ताप्लेजुङ केन्द्र भएर भूकम्प गएको बताइएको छ । सानो झड्का गएका कारण क्षति हुने खालको छैन ।
पूर्वमा भूकम्पको झड्का
Byadmin
Sep 12, 2013Related Post
फिल्म सोसाइटीको अध्यक्षमा अभिनेता मल्ल
Aug 7, 2022
चलचित्र ‘म’ आजबाट देशभरका हलमा प्रदर्शन
Aug 5, 2022