Thu. Apr 25th, 2024

मनोरंजन संसार डटकम
rajeev-moktan
अहिले नेपाली गीत सांगीतिक क्षत्रमा धेरै नया कलाकारहरुको आगमन भएको छ भने बढ्ने क्रम पनि निकै नै तिब्र छ | यसै बीच आफ्नो पहिलो गीत “जब दिन ढलेर” लिएर राजीव मोक्तान यस क्षत्रमा अग्रसर सरेका छन् | आफ्नो धेरै बर्ष अगाडी देखिको मेहेनतलाई उनले अहिले दर्शकहरु माझ देखाएका छन् | नेपाली पोप गीत संगीतमा नया आयाम थप्ने काम उनले गरेका छन् | उनको “जब दिन ढलेर” बोलको गीत अहिले युटुबमा निकै नै हिट भैरहेको छ | उनि अहिलेका युवा पुस्ताका गाएक मध्य एक हुन् |
rajeev-moktan
rajeev-moktan
उनको यस गीतमा शब्द संगीत भेशु इस्न्सान मगरको रहेका छ भने राजीव मोक्तानले यसमा आफ्नो सुमधुर स्वोर भरेका छन् | उनको यस गीतको भिडियोमा बिपना रिजाल र राजीव मोक्तानले अभिनय गरेका छन् भने सपुत मोक्तान तामाङ्गले निर्देशन गरेका छन् | आफुले सधै दर्शकहरुलाई निरन्तर रुपमा नया टेस्ट दिने प्रयास गर्ने कुरा पनि बताएका छन् | आफुलाई दर्शकहरुले गर्नु भएको आफुले सधै सम्मान गर्ने कुरा पनि उनले उल्लेख गरेका छन् | आफु सधै यसै गरि अगाडी बढ्ने र राम्रो कुरा दस्र्हखारू माझ लिएर आउने प्रयास गर्ने प्रतिबद्धता उनले ब्यक्त गरेका छन् | आफ्ना कमि कमजोरीहरुलाई औल्याएर सल्लहा सुझाब प्रदान गरि अगाडी हौसला प्रदान गरिदिनु हुन पनि उनले सम्पूर्ण दर्शकहरु समक्ष बिन्ती समेत बिसाएका छन् |
 
हेर्नुस गीत :

%d bloggers like this: