Fri. Apr 26th, 2024

एजेन्सी। चर्चित भारतीय गायक एसपी बालासुब्रमण्यमको ७४ बर्षको उमेरमा निधन भएको छ। गत अगस्टको पहिलो साता कोरोना संक्रमित भएका उनको शुक्रबार दिउँसो चेन्नईमा निधन भएको हो।
हिन्दी, तेलुगुल, तमिल, कन्नड लगायतका भाषामा स्वर भरेका थिए। हिन्दी फिल्ममा कमल हसन, जैकी श्राफ, सलमान खान आदि हिरोका गायकका रुपमा समेत चिनिन्थे।
उनी भारत सरकारबाट पद्म श्री र पद्म भूषण सम्मानबाट सम्मानित गायक हुन्।

Leave a Reply

%d bloggers like this: