Fri. Apr 26th, 2024

एजेन्सी । बलिउड कलाकार भुपेश पांड्याको मृत्यु भएको छ । क्यान्सरबाट पिडीत उनको बुधबार मृत्यु भएको हो ।
उनको अहम्दावादको अस्पतालमा उपचार भइरहेको थियो । नेशनल स्कुल अफ ड्रामा (एनएसडी)ले ट्वीट गर्दै उनको मृत्यु भएको जानकारी दिएको हो ।
उनले आयुष्मान खुरानाको फिल्म ‘विक्की डोनर’मा समेत अभिनय गरेका थिए ।
चाैथो स्टेजको क्यान्सबाट पीडित पांड्याको उपचारका लागि २५ लाख आवश्यक रहेको बताइएको थियो । परिवारले सो खर्चको बन्दोबस्त मिलाउँदै गर्दा उनको मृत्यु भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

Leave a Reply

%d bloggers like this: