Thu. Apr 25th, 2024

भुवन केसीले निर्माण गर्न लागेको फिल्म ‘एन्टी हिरो’ मा अभिनेता अनमोल केसीको जोडीको रुपमा अभिनेत्री जसिता गुरुङ अनुबन्धित भएकी छिन् । बुधवार चलचित्रका निर्माता भुवन केसी र अभिनेत्री जसिता गुरुङबीच कागजी सम्झौता भएको हो । ‘एन्टी हिरो’ को निर्देशन कसले गर्छ भन्ने निश्चित छैन तर फिल्मको छायांकन बैशाखबाट शुरु हुने बताइएको छ ।

प्रदिप खड्का सँग ‘लिलिबिली’ र ‘लभ स्टेशन’ मा काम गरेकी जसिता गुरुङले ‘इन्टु मिन्टू लन्डनमा’ निर्देशक रेनेशा वान्तवा राईको ‘आई एम ट्वान्टिवान’ मा धिरज मगरको जोडीको रुपमा साइन गरेकी थिईन ।

merofilm.com

Leave a Reply

%d bloggers like this: