Fri. Mar 29th, 2024

जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘दि कर्मा’ को ट्रेलर सार्वजनिक भएको छ । दुई मिनट चालिस सेकेण्ड लामो ट्रेलर एक्शन प्याक्ड छ । ट्रेलरमा प्रमूखत: करण वर्मा, परमिता आर.एल. राणा, नीता ढुंगाना, बुद्दी तामांगलाई देख्न सकिन्छ ।

कथा सस्पेन्स राखिएको ट्रेलरमा बुद्धि तामाङ र परमितालाई भिलेनको रुपमा प्रस्तुत गरिएको छ ।भने नीता र करणलाई जोडीको रुपमा प्रस्तुत गरिएको छ । ।‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो । चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् ।

3mkhabar.com

Leave a Reply

%d bloggers like this: