Sat. Apr 27th, 2024

‘कामना फिल्म अवार्ड २०७६’ ललितपुरमा सम्पन्न भएको छ । अवार्डको पाँचौ संस्करणमा फिल्म ‘प्रसाद’ ले उत्कृष्ट फिल्म सहित निर्देशक, पटकथा, अभिनेता र अभिनेत्री गरि पाँच विधामा अवार्ड हात परेको छ ।

बिजेताहरुको पूर्ण सुची :

फिल्म : प्रसाद जीवनसाथी फिल्म्स् प्रालि
निर्देशक : दिनेश राउत, प्रसाद
नव निर्देशक : छेतन गुरुङ, डमरुको डण्डिवियो
अभिनेता : विपिन कार्की. प्रसाद
अभिनेत्री : नम्रता श्रेष्ठ, प्रसाद
नव अभिनेता : उमेश थापा, बोबी
नव अभिनेत्री : सुहाना थापा, ए मेरो हजुर ३
सह अभिनेता : दयाहाङ राई, साइली
सह अभिनेत्री : प्रियंका कार्की, नाई नभन्नु ल ५
हास्य कलाकार : केदार घिमिरे, छक्का पञ्जा ३
खलपात्र : प्रमोद अग्रहरी, कथा काठमाडौं
बालकलाकार : सेड्रिना शर्मा. नाई नभन्नु ल ५
कथा: खगेन्द्र लामिछाने, डमरुको डण्डिवियो
पटकथा : शुशिल पौडेल, प्रसाद
संवाद : दीपकराज गिरी,केदार घिमिरे,जितु नेपाल,यमन श्रेष्ठ ,छक्का पञ्जा ३
गीतकार : दिनेश थपलिया, नाइ नभन्न ल ५ (तिम्रो आँखामा)
संगीतकार : वसन्त सापकोटा, नाइ नभन्न ल ५ (तिम्रो आँखामा)
पाश्र्व गायक : हेमन्त राना साईंली (बगी रहें)
पाश्र्व गायिका : अञ्जु पन्त, बाँध मायाले (सँगसंगै)
नृत्य निर्देशक : कविराज गहतराज, छक्का पञ्जा ३ (पहिलो नम्वरमा)
द्धन्द निर्देशक : शुक्रराज शाह, भिलेन
छायांकन : पुरुषोत्तम प्रधान, नाई नभन्नु ल ५
सम्पादन : निमेष श्रेष्ठ, डमरुको डण्डीवियो
पाश्र्व संगीत : एलिष कार्की, डमरुको डण्डीबियो
ध्वनि मिश्रण : सुनयमान श्रेष्ठ, छक्का पञ्जा ३
श्रृंगार : श्याम लामा, चक्कर

जुरी अवार्ड : फिल्म हरी
गोदरेज नम्वर वन पपुलर च्वाईस अवार्ड – स्वस्तीमा खड्का
सिजी क्रिटीक्स अवार्ड फर म्युजिक – न्हयु बज्राचार्य
सिजी क्रिटीक्स अवार्ड फर फेशन – ज्ञानी शोभा तुलाधर
सिजी क्रिटीक्स अवार्ड फर थिएटर – सिर्जना सुब्बा
भरतलाल ह्युम्यानिटेरियन अवार्ड – लायन सोनाम साङ्पो
पुष्करलाल मिडिया अवार्ड – रामकृष्ण मानन्धर, इमेज ग्रुप अफ कम्पनिज
कीर्तिमय दीर्घ योगदान सम्मान कलातर्फ – निर शाह
कीर्तिमय दीर्घ योगदान सम्मान पर्दापछाडिको कलाकारतर्फ – सन्तु तामाङ

merofilm.com

Leave a Reply

%d bloggers like this: