Fri. Apr 19th, 2024

फिल्म ‘छपाक’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा दीपिका पादुकोण मूख्य भूमिकामा छिन् । फिल्ममा दीपिका मालतीको भूमिकामा देखिएकी छन् ।

मेघना गुल्जारको निर्देशनमा बनेको फिल्म आगामी वर्षको जनवरी १० मा प्रदर्शनमा आउने छ । फिल्म एसिड आक्रमणबाट बचेकी एक युवती लक्ष्मी अग्रवालको वास्तविक जीवनमा आधारित रहेको छ । विवाह गर्न नमानेको भन्दै उनलाई १५ वर्षको उमेरमा एक पुरूषले आफ्ना दुई साथीसँग मिलेर एसिड प्रहार गरेका थिए । सो घटनापछि उनी एसिड हिंसाविरूद्धको अभियानकर्ता बनेकी छन् ।

merofilm.com

Leave a Reply

%d bloggers like this: