Wed. May 1st, 2024

फिल्म ‘चपली हाइट ३’ को प्रदर्शन मिति तय भएको छ । फिल्म निर्माता अर्जुनकुमारले फिल्म चैत्र २८ मा प्रदर्शनमा आउने पुष्टि गरेका छन् । निकेश खड्काको निर्देशनमा छायाँकनरत फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, नव अभिनेता महेश त्रिपाठी र प्रतिक श्रेष्ठको मुख्य भूमिका रहेको छ ।

सोहि मितिमा प्रेम गीतको तेस्रो सिरिज समेत प्रदर्शनमा आउने छ । यसरी फिल्म प्रदर्शनको समयमा प्रदीप खड्का र स्वस्तिमा खड्का बीच प्रतिष्पर्धा हुने छ ।

merofilm.com

Leave a Reply

%d bloggers like this: