Thu. Apr 25th, 2024

अमित बरालको स्वरमा गीत ‘यता मेरो रगतले’ सार्बजनिक भएको छ । गीतमा मोनी गौतमको शब्द रचना अनि एन के ब्रदरको संगीत तथा फणिन्द्र राईको संगीत संयोजन रहेको छ । भिडियो निर्देशन प्रकाश धितालले गरेका छन् । भिडियोमा दिलिप रायमाझी, सम्पदा बानियाँ, समिप न्यौपाने फिचर्ड छन् । राम लुइटेलको निर्माणमा बनेको भिडियोलाई उत्सव दाहालले खिचेको हुन् भने विकाश दाहालले सम्पादन गरेका हुन् ।

Leave a Reply

%d bloggers like this: