Fri. Mar 29th, 2024

चर्चित गायक शिव परियारलेदशैँ को पुर्वसन्ध्यामा आफ्नो नयाँ म्युज्जिक भिडियो सुनको माया सार्वजानिक गरेका छन्।
स्वेता मैनालीको गीत र शिव परियारकै संगीतमा रहेको यस गीतलाइ शिवले आफ्नै आधिकारिक युट्युब च्यानलबाट सार्वजानिक गरेका हुन्।
अलिसा राइ र अनुराग ठकुरीको बेजोड अभिनय र नृत्य रहेको यस म्युजिक भिडियोलाइ विकाससुबेदीले निर्देशन गरेका हुन् भने अनिल मानन्धरले
खिचेका हुन्।

Leave a Reply

%d bloggers like this: