Thu. Apr 18th, 2024

मनोरंजनसंसार डटकम
हलिउडको प्रख्यात जोडी एन्जेलिना जोली र ब्रैड पिट अलग हुन लागेको खबर बाहिर आएको छ | जानकारी अनुसार एन्जेलिनाले ब्रैड संग छोडपत्रको निवेदन दिएको कुरा खुलेको छ | छोडपत्रको कारण भने ब्रैडको बच्चा पाल्ने तरिकाले एन्जेलिना बेखुसी हुनु हो |
ब्रैजलिनाको नामबाट चर्चित यो जोडी २०१४ देखि संगै सम्बन्धमा रहेका थिए र त्यहि बर्ष उनीहरुले बिवाह पनि गरेका थिए | केहि समय अगाडी मिडियामा खबर आएको थियो कि एन्जेलिना र पिटको बिचमा केहि खटपट भैरहेको छ तर एन्जेलिनाले मिडिया संग बयान दिदै आफु सधै ब्रैड पिट संगै रहने कुरा बताएकी थिइन् |
हलिउडको एक इन्टर टेन मेन्ट वेबसाइटको अनुसार एन्जेलिना आफ्नो ६ बच्चाको कस्टडी चाहनछिन् जब कि एन्जेलिनाको यो तेस्रो र पिटको यो दोस्रो बिवाह हो | अर्को कुरा एन्जेलिना तीन गोल्डन ग्लोब, दो स्क्रीन एक्टर्स गिल्ड र एक अकादमी पुरस्कार विजेताको साथसाथै संयुक्त राष्ट्र की शरणार्थी एजेन्सीकी सद्भावना दुत पनि रहेकी छिन् |

Leave a Reply

%d bloggers like this: